close

बरहथवा नगरपालिकाको चोकचोकमा  वाईफई 

बरहथवा नगरपालिकाको चोकचोकमा  वाईफई 

Trulli
ADVERTISEMENT

बरहथवा नगरपालिका वडा-२ ले विभिन्न चोकहरुमा वाईफाई संचालनमा ल्याएको छ ।


वडाबासीलाई प्रविधिमैत्री बनाउने लक्ष्यकासाथ वडाले हाल ११ स्थानमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराएको हो । 

 

वडाले वाईफाई सेवा उपलब्ध भएका स्थान र पासवर्डको सुची सहितको सूचना प्रकाशित गरको छ  ।

 

कहाँ-कहाँ छन् त वाईफाई :