close

सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

Trulli
ADVERTISEMENT

मकवानपुर– वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन् । 

 

मंगलबार उनले औपचारिक रुपमा निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका थिए ।

 

वाग्मती प्रदेशमा एकीकृत समाजवादीको पक्षमा सनाखन गर्ने सांसदहरूको संख्या १२ पुगेको छ।