close

बल्ल उठाउन थालियो काठमाडौंमा थुप्रिएको फोहोर 

बल्ल उठाउन थालियो काठमाडौंमा थुप्रिएको फोहोर 

Trulli
ADVERTISEMENT

काठमाडौं– एक महिनादेखि काठमाडौंका सडकमा थुप्रिएको फोहोर आजदेखि उठाउन थालिएको छ । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै फोहोर उठ्न थालेको हो । 

 

निरन्तरको वर्षाले  सिसडोलसम्म पुग्ने सडक बिग्रिएको भन्दै  महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ।