close

कुमारी बैंकको निःशुल्क पीसीआर परीक्षण क्याम्प 

कुमारी बैंकको निःशुल्क पीसीआर परीक्षण क्याम्प 

Trulli
ADVERTISEMENT

काठमाडौं - कुमारी बैंकले कोभिड–१९ संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न गरेको छ ।


उक्त क्याम्प काठमाडौंको टंगालस्थित बैंकको कर्पोरेट कार्यालयमा, बैंकको न्युरोड तथा पुतलीसडक शाखामा आयोजना गरिएको थियो ।


क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पीसीआर परीक्षण गराउने व्यक्तिको कोरोना संक्रण भए–नभएको रिपोर्ट फोनबाटै जानकारी दिइएको बैंकले बताएको छ ।