close

२५ गतेसम्म कालिका गाउँपालिकाको वडा नम्बर २ बन्द 

२५ गतेसम्म कालिका गाउँपालिकाको वडा नम्बर २ बन्द 

Trulli
ADVERTISEMENT

पालिकाभित्र एक जनामा कोरोना संक्रमण देखिएपछि कालिका गाउँपालिका वडा- २ ले प्रवाह गर्दै आएको सबै सेवा २५ असोजसम्मका लागि बन्द गरिएको छ । 

 

साथै गाउँपालिकाले त्यस वडाभित्र कुनै सभा सम्मेलन नगर्न र पसलहरूमा समेत भीडभाड नगर्न सूचना जारी गर्दै अनुरोध गरेको छ ।

सूचना :