close

तेइस जिल्ला अझै साक्षर हुन बाँकी

तेइस जिल्ला अझै साक्षर हुन बाँकी

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालमा १५ वर्षभन्दा माथिका उमेर समूहको साक्षरता ६७ दशमलव ९ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव ६ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव ७ प्रतिशत रहेको छ ।

 

मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् । कूल २३ जिल्ला र २ सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ । हाल ३५ हजार ६७४ कुल विद्यालय रहेकामा २७ हजार ८१८ सामुदायिक विद्यालय, ६ हजार ७३२ संस्थागत (निजी) र १ हजार १ सय ३० परम्परागत (धार्मिक) विद्यालय रहेकाछन् ।