close

प्रदेश नं १ को अधिवेशन २२ असोजमा सुरु हुने 

प्रदेश नं १ को अधिवेशन २२ असोजमा सुरु हुने 

Trulli
ADVERTISEMENT

विराटनगर– प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ ।


    
संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।