close

रसुवाको कालिका गाउँपालिका बन्द

रसुवाको कालिका गाउँपालिका बन्द

Trulli
ADVERTISEMENT

रसुवाको कालिका गाउँपलिका क्षेत्रभित्र नौ जना कोभिड- १९ संक्रमित भेटिएका छन् । कोरोना संक्रमित बढेपछि गाउँपालिकाले २५ असोजदेखि कार्यालयबाट हुने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने सार्वजनिक सूचना जारी गरेको छ ।