close

नमोबुद्ध नगरपालिकाका विद्यालय अनिश्चितकालीन बन्द

नमोबुद्ध नगरपालिकाका विद्यालय अनिश्चितकालीन बन्द

Trulli
ADVERTISEMENT

११ चैत २०७६ देखि गरिएको लकडाउन ७ साउनदेखि खुला गरिए पनि कोरोना भाइरस सर्न सक्ने सम्भावना र जोखिम बढिरहेको हुँदा नगर शिक्षा समितिको २५ असोजको निर्णयअनुसार विद्यालयको आन्तरिक प्रशासन, अभिलेख व्यवस्थापन र योजनासम्बन्धी कार्यबाहेक विद्यालयमा प्रत्यक्ष सहजीकरण सम्बन्धित क्रियाकलाप अर्को निर्देशन नभएसम्म नगर्न/नगराउन अनुरोध गरेको छ ।