close

सीपी परियारको धान है काट्ने हँसिया बोलको गीत सार्वजनिक

सीपी परियारको धान है काट्ने हँसिया बोलको गीत सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं- सीपी परियारको धान है काट्ने हसिया बोलको गीत दशैँको अवसर पारेर सोमबार सार्वजनिक गरिएको छ । परियारकै शब्द र संगीत रहेको उक्त गीतमा गायिका रचना रिमालले साथ दिएकी छन् ।


भिडियोमा चर्चित कलाकार पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको रमणीय स्थान पाईलट बाबामा छायांकन गरिएको उक्त गीतको निर्देशन जीबी आग्री र नृत्य निर्देशन दिपक एम सिंहले गरेका हुन् ।


मौलिक शैलीको यो गीतमा शब्द र लय गायक स्वयंम सीपी परियारले गरेका छन् । परियारको यसअघि तिम्रो माया मा फिट भए म,  इलिगल माया, सुवा लगायतका गीत सार्वजनिक भइसकेका छन् ।