close

मन्त्रिपरिषद पुनर्गठन, इश्वर पोखरेलको मन्त्रालय खोसियो, विष्णुलाई अर्थ मन्त्रालय

मन्त्रिपरिषद पुनर्गठन, इश्वर पोखरेलको मन्त्रालय खोसियो, विष्णुलाई अर्थ मन्त्रालय

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्दै उपप्रधानमन्त्री इश्वर पोखरेलको जिम्मेवारी खोसेका छन् ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेललाई रक्षा मन्त्रीबाट अलग गराउँदै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय लगिएको छ ।


प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेललाई दिएका छन् । भने रक्षा मन्त्रालय आफैले राखेका छन् ।

पार्वत गुरुङलाई सत्तचार तथा सूचना प्रविधि मन्त्रालय र लिलानाथ श्रेष्ठलाई महिला बालवालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


यसैगरी कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय दिइएको छ ।