माल पाउनु अनि चाल नपाउनु– हामीकहाँ निकै प्रचलित आहान हो यो । हामीसँग यति धेरै चिजहरु आफैँसँग छन् तर तिनको महत्त्व, आवश्यकता र अर्थ हामीले चाल नै पाउन सकेका छैनौँ ।
अझ प्राकृतिक हिसाबले त हामी विश्वमै धनी छौँ तर यही प्रकृतिका अमूल्य चिजहरुलाई हामीले चिन्न सकेका छैनौँ र तिनको उचित संरक्षण, सम्बद्र्धन र प्रचार गर्न सकेका छैनौँ, जसले गर्दा हामीले निकै ठूलो लाभ गुमाइरहेका छौँ । तेह्रथुमका पालिका खबरदाता इन्द्र नेपालीको रिपोर्ट