अस्तव्यस्त बन्यो धनुषाको मिथिला बिहारी नगरपालिका, पूर्वाधार समेत बनाउन सकेन नगरले


  • change font
  • change font
  • change font

लामो समय जनप्रतिनिधि नहुँदा गाउँठाउँको विकास भएन भनेर धेरै गुनासा गर्‍यौँ हामीले । देशमा व्यवस्था परिवर्तन भयो, गणतन्त्रसँगै संघीयतामा देश प्रवेश गर्‍यो ।

 

तीन तहका संरचना बनेर निर्वाचन भई नयाँ जनप्रतिनिधि पनि आए । तर, नजप्रतिनिधि आएका ३ वर्षसम्म पनि गाउँठाउँको विकास राम्ररी हुन नसकेका गुनासा जनस्तरबाट आई नै रहेका छन् ।