नेपाली समाजमा एउटा लोकोक्ति छ केटाकेटीको जाडो बाख्राले खाइदिन्छ । त्यसो भए वुढावुढीको नि ? वुढ्यौलीले छोपेको ज्यानमा जाडोको आक्रमण साँच्चिकै कष्ठकर हुन्छ ।
कर्तव्यनिष्ठ छोराछोरीजस्तै उत्तरदायी स्थानीय सरकार भयो भने बा आमाको जाडो चै वाख्राले होइन स्थानीय सरकारले खाइदिदो रहेछ ।
थप पालिका टिभी