खाेटाङका विभिन्न सडककाे काम कछवा गतीमा, बनेका संरचना पनि गुणस्तरहीन भएको गुनासो


  • change font
  • change font
  • change font

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङका विभिन्न खण्डमा पुल निर्माणको काम कछुवा गतिमा चलेकाे छ । 

 

बनेका संरचना पनि गुणस्तरीय नभएको भन्दै स्थानीयले गुनासो पाेख्न थालेका छन् ।

 

तर, जनप्रतिनिधि र सरोकारवालाको अझै पनि ध्यान पुगेन सकेकाे देेखिँदैन ।