पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङका विभिन्न खण्डमा पुल निर्माणको काम कछुवा गतिमा चलेकाे छ ।
बनेका संरचना पनि गुणस्तरीय नभएको भन्दै स्थानीयले गुनासो पाेख्न थालेका छन् ।
तर, जनप्रतिनिधि र सरोकारवालाको अझै पनि ध्यान पुगेन सकेकाे देेखिँदैन ।