स्वर्गद्वारी नगरपालिकामा मिनी मुस्ताङले तान्दै पर्यटक,फस्टाउँदै पर्यटन व्यवसाय


  • change font
  • change font
  • change font

कहिलेकाहीँ आफूले पुग्न चाहेको स्थान वा ठाउँकै झल्को दिने अर्को स्थान भयो भने धेरैका लागि त्यो आकर्षणको केन्द्र बन्ने गर्दछ ।

 

जस्तै, इलामकै झल्को दिने जर्सिङपौवाको चियाबारी होस् वा ताप्लेजुङको पाथिभराको झल्को दिने इलामको पाथिभरा । दुवैको आकर्षण छ नै ।

 

यस्तै अहिले प्यूठानमा पनि मुस्ताङको झल्को दिने भू-आकृतिले पर्यटकको ध्यान तानेको छ ।