लालबकैया नदीको पूर्वी किनारमा अवस्थित सार्वजनिक जग्गामा औद्योगिक ग्राम र बाघभैरव एवं जनजागृति सुन्दर सामुदायिक वनको चुरे पहाडी क्षेत्रमा औद्योगिक पार्क निर्माण गरिँदै
१० असार भित्र स्थानीय सभामा नयाँ आर्थिक वर्षको बजेट एवं नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि देशभरका ४७ स्थानीय सरकारले अझैसम्म बजेट ल्याउन सकेका छैनन्