समाचार

 वामनबाडा ठूलोगाउँका अग्निपीडितलाई सहयोग
चीनको स्वशासित क्षेत्र तिब्बतस्थित ताक्लाकोटमा रहेको कैलाश व्यापार संघले आगलागीपीडितका लागि १ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराएको हो ।
निजगढमा औद्योगिक ग्राम र विज्ञान पार्क निर्माण गर्न नगरपालिकाको पहल
लालबकैया नदीको पूर्वी किनारमा अवस्थित सार्वजनिक जग्गामा  औद्योगिक ग्राम र बाघभैरव एवं जनजागृति सुन्दर सामुदायिक वनको चुरे पहाडी क्षेत्रमा औद्योगिक पार्क निर्माण गरिँदै
किर्ते मुद्दाका अभियोगी वडाध्यक्ष  २ लाख धरौटीमा छुटे
खार्पुनाथ गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष मकुसिंह बुढालाई जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको छ
पञ्चदेवल विनायक नगरपालिकालाई सुरक्षा सामग्री हस्तान्तरण
नगरपालिकाका ९ वटै वडालाई कोरोना संक्रमणबाट बच्न वाक नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो
१५ असाेजबाट दशै मान्न गाउँ जान पाइने
कमाई हुने समयमा ५० प्रतिशत मात्रै यात्रु बोक्दा व्यवसायीलाई घाटा हुने भन्दै विभागले औषत मूल्यको ५० प्रतिशतसम्म भाडा दर बढाउन सक्ने व्यवस्था गरेको छ
राेकियाे शेयर काराेबार
२५ भदौमा टीएमएसमा समस्या आएपछि १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का गरिएको थियो
४७ स्थानीय सरकारले अझै ल्याएनन् बजेट 
१० असार भित्र स्थानीय सभामा नयाँ आर्थिक वर्षको बजेट एवं नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि देशभरका ४७ स्थानीय सरकारले अझैसम्म बजेट ल्याउन सकेका छैनन्
अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु
बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ
कमलामाई नगरपालिकाको युवालक्षित व्यावसायिक ऋण
विदेशबाट फर्किएका र स्वदेशमै बसेर केही गर्न चाहने युवालाई उद्यम गर्न ५ लाखदेखि ५ करोडसम्म सस्तो ब्याजमा ऋण उपलब्ध गराउने नगरपालिकाको रणनीति
फिक्कल गाउँपालिकाले सार्वजनिक गर्यो बजेट पुस्तिका 
गाउँपालिकाले पालिकाभित्र सुरु भएका विकास निर्माण कार्यक्रम र आगामी योजना विवरण समेटिएको पुस्तक सार्वजनिक गरेको हो 
तामाकोशी गाउँपालिकाको बिमा योजना
व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा चालू आर्थिक वर्षको पहिलो चरणमा २५ हजार जनसंख्यामध्ये १२ हजारको बिमा गर्ने पालिकाको योजना
महालक्ष्मी नगरपालिका फेरि बन्द
ललितपुरको महालक्ष्मी नगरपालिकाले कोरोना त्रास देखाउँदै ४ असोजसम्म नगरपालिकाका सबै काम बन्द गरेको छ