संविधान दिवस

११ जनप्रतिनिधि र २ अधिकृतलाई राष्ट्रपतिको पुरस्कार
विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने ५ सय ९४ जना कर्मचारी, पेशाकर्मी र नागरिक विभुषित हुदा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी भने १३ जना परेका छन्
कानुन कार्यान्वयनमा अल्झिएको संघीयता
केन्द्र र स्थानीय तहको बीचमा रहेर समन्वयकारी भूमिका प्रदेशले निर्वाह गर्नुपर्ने भएकाले प्रदेशहरू केन्द्र र स्थानीय तह दुवैको चेपुवामा बस्न बाध्य भएका छन्
संविधानको सफलताका लागि सबैको अपनत्व चाहिन्छ : देउवा
देउवाले उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन् ।
आवश्यक परे मात्र संविधान संसोधन हुन्छ (भिडियाेसहित)
नीय सरकार सर्वशक्तिमान हुन् । संघ र प्रदेशसभा भंग हुन सक्छन् तर स्थानीय सरकार त्यसबाट पर छन्