दिप्रुङ चुइचुम्मा गाउँपालिका

गाउँपालिकाकै खर्चमा काेराेना अस्पताल
दसैं–तिहारजस्ता चाडवाड नजिकिँदै गर्दा गाउँघरमा हुने बाक्लो आउजाउले समुदायस्तरमै कोरोना संक्रमण फैलने खतरा बढेपछि गाउँपालिकाले अस्थायी कोभिड अस्पताल बनाउन लागेको हो ।
सडक मर्मतमा जुट्यो गाउँपालिका
वर्षाका कारण पालिकाभित्रका सडकमा खाल्डाखुल्डी परेपछि ट्याक्टर व्यवसायीको सहकार्यमा मर्मत गरिँदै
विस्थापित एकल महिलालाई गाउँपालिकाले गर्‍यो सहयोग 
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वर्षाका कारण घर चर्किएपछि विस्थापित एकल महिलालाई आर्थिक सहयोग गरेको छ
दिप्रुङ चुइचुम्माले आफ्नै भवन बनाउने 
सछितापोखरीको याङ्सोलाटारस्थित गाउँपालिकाको केन्द्रमा बन्ने नयाँ प्रशासनिक भवनमा सभाहल, न्यायिक समितिको इजलासदेखि सेवाग्राहीका लागि फ्री वाईफाईको समेत
दिप्रुङ चुइचुम्माका ११ माविलाई स्तरोन्नति गरिँदै 
हाल माध्यमिक तहको पठन-पाठन हुँदै आए पनि शिक्षकको दरबन्दी नभएका प्रस्तावित विद्यालयलाई माविमा रुपान्तरण गरिन लागेको हो
बिउबिजन बैंक खाेल्दै दिप्रुङ चुइचुम्मा
किसानलाई आवश्यक पर्ने बिउ खरिदका लागि तराई वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै बिउबिजन बैंक सञ्चालन गरिँदै
हवल्दारको नेतृत्वमा दिप्रुङ चुइचुम्माको प्रहरी फोर्स
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको छ
गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त 
गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ जना उम्मेदवारको आवेदन परेको हो
दिप्रुङमा कृषि सहकारी महासंघ
किसानले चाहेको समय अन्न, तरकारी तथा फलपूmलका बिउ सहकारीमार्फत उपलब्ध गराउने योजना
सहकारी संचालनमा आमा समूहलाई प्रोत्साहन
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामूहिक रूपमा बचत गर्दै आएको आमा समूहमार्फत सहकारी संचालनको तयारी थालेको छ
कोरोनाले रोजीरोटी गुमाएका युवालाई बाख्रा हेर्ने जिम्मा
पालिकाले देश-विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएकालाई खरी बाखा र बोयर बोका सित्तैमा दिने