त्रिपुरासुन्दरी गाउँपालिका

त्रिपुरासुन्दरीका विद्यालयहरू सञ्चालनमा
लामो समयदेखि विद्यालय बन्द हुँदा शैक्षिक सत्रमा प्रभाव पर्ने देखिएपछि गाउँपालिकाले स्वास्थ्य सावधानी अपनाएर शैक्षिक संस्था सञ्चालनमा ल्याएको हो
पहिरोले घरपरिवार गुमाएकालाई सहयोग
पहिरोले घर पुरिँदा छोराबुहारी र नातिनीसमेत गुमाएका  काफलगैरीका चेतबहादुर खाँणलाई दाताहरूको सहयोग