कोरोना

मेयर चड्ने गाडी एम्बुलेन्स बनेपछि
अहिले त्यही गाडीमा स्वास्थ्यकर्मीको टोलीले गाउँ र बस्तीमा पुगेर स्वास्थ्य सेवा दिने गरेका छन् । घरमै स्वास्थ्य सेवा पाउँदा नगरबासीले पनि गाउँमै सिंहदरबार पुगेको अनुभूति गर्न पाएका छन् । ।
कोरोना अपडेट : कोभिड १९ बाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु
विश्वमा २ करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस संक्रमित भएका छन् भने दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन्
गाउँपालिकाकै खर्चमा काेराेना अस्पताल
दसैं–तिहारजस्ता चाडवाड नजिकिँदै गर्दा गाउँघरमा हुने बाक्लो आउजाउले समुदायस्तरमै कोरोना संक्रमण फैलने खतरा बढेपछि गाउँपालिकाले अस्थायी कोभिड अस्पताल बनाउन लागेको हो ।
घुम्ती बुथ ट्रेसिङमार्फत स्वाब संकलन गर्दै उपत्यकाका स्थानीय तह 
कोरोना भाइ संक्रमण समुदायस्तरमा फैलिन नदिन उपत्यकाका नगरपालिकाले जोखिमयुक्त वडा र टोलको पहिचान गरी स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन सुरु गरेका छन्
कोरोना कहरले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन हुँदै
कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई सूक्ष्म अध्ययन गर्ने उद्देश्यले संसद्को अर्थ समितिद्वारा चार उपसमिति गठन
नेपालमै कोरोना उपचारमा प्रयोग हुने औषधी उत्पादन सुरु
देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक कोरोना रोकथामको औषधी फ्याभिपिराभिर २०० उत्पादन सुरु गरेको हो
कोरोनाभाइरसबाट विश्वभर ३ करोड २१ लाख संक्रमित, ९ लाख ८२ हजारको मृत्यु
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ हजार ९४८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ
दोलखाका शैक्षिक संस्था बन्द गर्न प्रशासनको निर्देशन 
जिल्लामा लक्षणसहितका कोरोना संक्रमित फेला परेपछि प्रशासनद्वारा शैक्षिक संस्था बन्द गर्न निर्देशन 
जुम्लाकाे लाम्रा स्वास्थ्य चौकी सिल 
स्वास्थ्य चौकी इन्चार्जलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह अवरुद्ध
बेनी बजार एक साताका लागि लकडाउन
जिल्ला प्रशासन कार्यालय म्याग्दीले १४ कात्तिक राती १२ देखि २१ कात्तिक राती १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो
११ जना कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरकाे सबै सेवा बन्द
११ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामग्राम नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा बन्द भएका  छन्
कोरोनाले आफ्नाे-बिरानो चिनाइदियो 
आइसोलेसन बसाइका क्रममा हिजो संकटमा साथ दिनेहरू टाढा र टाढा भएकाहरू नजिक भएजस्तो ठानेँ