दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

नगर प्रहरी भर्नाको तयारीमा दिक्तेल रुपाकोट मझुवागढी नगर 
नगरभित्रको शान्तिसु्रक्षा एवं कार्यसम्पादन सहयोगीका रुपमा नगर प्रहरी भर्ना गरिँदै
तन्नेरीलाई कृषि कर्ममा तान्दै खोटाङका स्थानीय सरकार 
कोरोनाका कारण रोजगारी गुमाएर गाउँ फर्किएका तन्नेरीलाई कृषि कर्ममा प्रोत्साहन गर्ने रणनीति
सोल्मामा खुल्यो आधुनिक कृषि तथा पशु प्रयोगशाला 
प्रयोगशालामा माटो परीक्षण, पशुको सर्जिकल अपरेसनदेखि खसी पार्नेसम्मका सेवा