खबर

कसले फकायो प्रदेश १ का प्रचण्ड-माधव खेमाका ४ सांसद ?
राईले सांसदहरू तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईलाई भने निलम्बन गरेनन्
१५ माघदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम
आयोगले ५ पुस २०७७ सम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरूको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न लागेको जनाएको छ
मुख्यमन्त्री राईले गरे १५ सांसद निलम्बन
नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल खेमाले प्रदेश १ को संसदीय दलको नेतामा आजै मात्र मुख्यमन्त्री शेरधन राईलाई हटाएर भीम आचार्यलाई चयन गरेको थियो
कावासोतीका भूमिहीन खोज्दै गाउँको सरकार
कावासोतीमा कम्तीमा १० वर्षदेखि जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबासी र सुकुम्बासीको लगत संकलनपछि लालपुर्जा वितरण गरिने
राजेन्द्रको साहसलाई सलाम !
एक साताअघिदेखि ताप्लेजुङको जंगलमा लागेको डढेलो नियन्त्रण उन्मुख।आगो नियन्त्रणमा हिम्मतिला पात्र बनेका छन्-मन्दिरका कर्मचारी राजेन्द्र महत
विषयगत शिक्षक नपाएपछि कालीकोटतिर लागे विद्यार्थी 
माध्यमिक तहसम्म पढाइ संचालन भएको विद्यालयमा शैक्षिक सत्र अन्त्य हुन लाग्दासम्म पनि विषयगत शिक्षकको व्यवस्थापन नभएको अभिभावकको गुनासो छ
शेरधन संसदीय दलका नेताबाट हटाइए, भीम आचार्य नेता चयन
मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाएर अचार्यलाई चयन गरिएको हो
कनकासुन्दरीवासीले ४ महिनापछि बल्ल पाए अस्थायी टावर
पालिका खबरमा कर्णालीका हिमाली जिल्ला टेलिफोनविहीन समाचार प्रकाशन भएसँगै गाउँपालिका र नेपाल टेलिकमको पहलमा अस्थायी टेलिफोन टावर संचालनमा ल्याइयाे
सापकोटाको चरा मोह : चरा फार्म कमाइ र घुमाइको केन्द्र बन्दै
कडकनाथ, लुइचे, घाँटी खुइले, गुजुमुजे, उल्टे, साकिनी, जुरेलीलगायतका चरा फार्म खोलेर आम्दानीसँगै अवलोकनकर्ताको मन जितेका सापकोटाको लोभलाग्दो कृषि-कर्म
वालिङमा जग्गा नापजाँच गर्न अब डिजिटल प्रविधि
 वालिङ नगरपालिकामा डिजिटल प्रविधिबाट जग्गा नापजाँच कार्य थालिएको छ
मेयरका बाको निधनमा नगरपालिकाभर सार्वजनिक विदा
झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलकका बुबाको निधन भएपछि नगरपालिकाले शोक मनाउन आज नगरमा सार्वजनिक बिदा दिएको छ
खोटेहाङको ‘पालिका गान’ सार्वजनिक 
समन्वयमा आधारित खोटेहाङ, दिगो विकास र समृद्धि हाम्रो अभियान’ बोलको गीत गाउँपालिका अध्यक्ष प्रदीप राईले पालिकावासीलाई सुनाउँदै सार्वजनिक गरे