सिलिचोङ गाउँपालिका

स्थानीय तहमा सडकबिनै गाडी किन्ने हाेड
संखुवासभाको विकट उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले ७ किलोमिटर माात्र सडक सुविधा छ । भोटखोला गाउँपालिकामा ७ किलोमिटर सडक सञ्चालनमा रहेपनि पालिकाले ४० लाख ७५ हजार रुपैयाँमा स्करपियो गाडी खरिद गरेको हो ।
बर्खा लागेपछि साढे २ सय परिवारको गाउँपालिकासँग सम्पर्क विच्छेद
बर्खायामको भेलले बाँस र काठबाट बनाइएका अस्थायी पुल बगाउँदा गाउँपालिकाका दुई वडा र केन्द्रबीचको सम्बन्ध टुट्ने गरेको हो 
सिलिचोङ पहिरोपीडितलाई सहयोग  
चिचिला गाउँपालिकाले सिलिचोङ–१ बेसिन्दाका पहिरोपीडितलाई १ लाख ४४ हजार २ सय ७५ रुपैयाँ सहयोग उपलब्ध गराएको हो 
दुर्गम गाउँपालिका सिलिचोङमा अब भिडियो एक्सरे सेवा 
खुवासभाको दुर्गम क्षेत्रमा पर्ने सिलिचोङ गाउँपालिकाको ताम्कुमा भिडियो एक्सरे सेवा सुरु भएको छ