इलाम

नेपाली व्यापारिक चिह्नसहित अर्थोडक्स चिया विश्व बजारमा
नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका चिया उद्योग र सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ