कोरोना

कोरोना संक्रमित मेयर सरावगी निको भए, पछिल्लो जाँच नेगेटिभ
वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर सरावगीले २५ दिनपछि कोरोनामुक्त भएको बताएका हुन् ।
अब सबै पालिकामा अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६४९ तहमा न्यूनतम पाँच शैयाको अस्पताल तत्काल संचालन गर्नेगरि ६४ करोड रुपैयाँ निकासा समेत गरिसकेको छ ।
अपाङ्ग र स्वयंसेविकाको कोरोना बीमा गर्दै नमोबुद्ध नगरपालिका
नगर कार्यपालिकाको बैठकले रातो र निलो परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्ति र नगरपालिकामा रहेका स्वास्थ्य स्वांसेविकाहरुको कोरोना बीमा गर्ने निर्णय गरेको हो । 
कोरोना अपडेट : कोभिड १९ बाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु
विश्वमा २ करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस संक्रमित भएका छन् भने दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन्
गाउँपालिकाकै खर्चमा काेराेना अस्पताल
दसैं–तिहारजस्ता चाडवाड नजिकिँदै गर्दा गाउँघरमा हुने बाक्लो आउजाउले समुदायस्तरमै कोरोना संक्रमण फैलने खतरा बढेपछि गाउँपालिकाले अस्थायी कोभिड अस्पताल बनाउन लागेको हो ।
घुम्ती बुथ ट्रेसिङमार्फत स्वाब संकलन गर्दै उपत्यकाका स्थानीय तह 
कोरोना भाइ संक्रमण समुदायस्तरमा फैलिन नदिन उपत्यकाका नगरपालिकाले जोखिमयुक्त वडा र टोलको पहिचान गरी स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन सुरु गरेका छन्
कोरोना कहरले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन हुँदै
कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई सूक्ष्म अध्ययन गर्ने उद्देश्यले संसद्को अर्थ समितिद्वारा चार उपसमिति गठन
नेपालमै कोरोना उपचारमा प्रयोग हुने औषधी उत्पादन सुरु
देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक कोरोना रोकथामको औषधी फ्याभिपिराभिर २०० उत्पादन सुरु गरेको हो
कोरोनाभाइरसबाट विश्वभर ३ करोड २१ लाख संक्रमित, ९ लाख ८२ हजारको मृत्यु
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ हजार ९४८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ
दोलखाका शैक्षिक संस्था बन्द गर्न प्रशासनको निर्देशन 
जिल्लामा लक्षणसहितका कोरोना संक्रमित फेला परेपछि प्रशासनद्वारा शैक्षिक संस्था बन्द गर्न निर्देशन 
जुम्लाकाे लाम्रा स्वास्थ्य चौकी सिल 
स्वास्थ्य चौकी इन्चार्जलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह अवरुद्ध
बेनी बजार एक साताका लागि लकडाउन
जिल्ला प्रशासन कार्यालय म्याग्दीले १४ कात्तिक राती १२ देखि २१ कात्तिक राती १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो