हाम्रो टिम

सुशिल श्रेष्ठ उपनिर्देशक

पालिका खबर मिडिया हाउस प्रा.लि. को उपनिर्देशक सुशिल श्रेष्ठ व्यवस्थापन, योजना, मूल्यांकन, मानव संसाधन लगायतका क्षेत्रमा करिव २ दशकदेखि सक्रिय हुनुहुन्छ । उपनिर्देशक श्रेष्ठ पालिका खबरको योजना, मूल्यांकन, अनुगमन तथा गुणस्तर परिक्षण विभागको नेतृत्व गर्नुहुन्छ । 

करिष्मा कार्की उपनिर्देशक

पालिका खबर मिडिया हाउस प्रा.लि. को उपनिर्देशक करिष्मा कार्कीले व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएको छ । पालिका खबरको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी उपनिर्देशक कार्कीले बहन गर्नुभएको छ । 

शिव अधिकारी अध्यक्ष

पालिका खबर मिडिया हाउस प्रा.लि. का अध्यक्ष शिव अधिकारी दुई दशकदेखि पत्रकारिता क्षेत्रसँग आबद्ध हुनुहुन्छ ।