पालिका फोकस

कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू 
कैद भुक्तान सकिन लागेका कैदीबन्दीलाई घर फर्किएपछि स्वरोजगार बनाउन तालिम दिइएको हो
 उद्योग वाणिज्य संघ चुनावमा जे देखियो...
जनताले  खाई नखाई गरेर जम्मा गरेको पैसाबाट एक सहकारीका अध्यक्ष चुनावी मैदानमा छन् । चना चिउरादेखि मासु चिउरासम्म खाने व्यवस्था छ
स्थानीय स्तरका योजनाको नाम ३ पटकसम्म फेरियो 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको असर तल्लो तहको विकास निर्माणमा समेत देखिन थालेको छ
१५ दिनसम्म नभेटिएका वडा सचिव, खोज्दा फेलै नपर्ने मेयर  
जनताले पनि सुरुमा आफ्नै घर–आँगनमा सिंहदरबार आएको भन्दै खुसी जनाए । तर, पछिल्लो समय सिंह मात्रै आएको, दरबार नआएको भन्दै गुनासो गर्न थालेका छन्
धान र मकै फलाउने १२५ किसानले पाए एक/एक लाख पुरस्कार 
धेरै धान र मकै फलाउने किसानलाई प्रोत्साहनस्वरूप गाउँपालिकाले दियो नगद पुरस्कार 
शिक्षक दरबन्दी मिलानमा स्थानीय तह सक्रिय, धवलागिरि जिल्लाकै पहिलो 
शिक्षक दरबन्दी मिलान र व्यवस्थापन गर्नेमा धवलागिरि गाउँपालिका म्याग्दीमै पहिलो बन्यो
बरदान सावित भए कोरोना अस्थायी अस्पताल 
३ महिनाका लागि स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई स्थायी बनाइएपछि वडा–वडाका स्वास्थ्य चौकीले बिरामीलाई कोभिड अस्पतालमै रेफर गर्न थालेका छन् 
किर्ते अभियोगमा वडाध्यक्ष र सचिव प्रहरी हिरासतमा 
अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाउन सघाएको आरोप 
घरभित्रै हुन्छन् अधिकांश झगडा
२ सय २१ मध्ये १ सय १६ सम्बन्ध विच्छेदका मुद्दाको छिनोफानो ।अदालतमा फैसला भएका मुद्दामध्ये सबैभन्दा बढी पति–पत्नी झगडा
मन्त्री र माननीयको क्षेत्रमै सडकको बेहाल
कल्भर्ट, पुल, सडक स्तरोन्नति, ग्राभेल र पिचका लागि ठेक्का सम्झौता भए पनि योजना कार्यान्वयन गर्ने निकायको मौनताले स्थानीय सरकारका प्रमुख पनि हैरान
सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ? 
घरबाट बेपत्ता भएको १९ दिनमा बुहारी सम्झना बोहरा घर नजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला, सासुले गरिन् आत्महत्या
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति, ओली र विप्लवले सहमति सार्वजनिक गर्दै 
सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको वार्ता समितिले जनाएको छ