close

११५ स्थानीय तहले अझै पेश गरेनन् बजेट विवरण

११५ स्थानीय तहले अझै पेश गरेनन् बजेट विवरण

Trulli
ADVERTISEMENT

काठमाडौं । हरेक स्थानीय तहले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट अपडेट गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, देशभरका ७५३ वटा पालिकामध्ये अझै ११५ वटा पालिकाले बजेट पेश गरेका छैनन् । यता जुम्लाका तीन वटा पालिकाले अझै मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरेको देखिँदैन । 

जुम्लाको चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड नगरेका हुन् ।