close

खाँदबारीमा एक जना पशु चिकित्सक माग

खाँदबारीमा एक जना पशु चिकित्सक माग

Trulli
ADVERTISEMENT

संखुवासभा । खाँदबारी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार एक पालिका एक भेटेरिनरी डाक्टर कार्यक्रमको लागि एक जना पशु चिकित्सक माग गरेको हो । योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको  छ। 

आवेदनहरुबीच योग्यताक्रम र अन्तरबार्तामार्फत योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।