close

लमहीमा करार सेवामा कर्मचारी माग

लमहीमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

दाङ । लमही नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार पशु सेवातर्फ एक पालिका एक भेनरिनरी डाक्टर कार्यक्रम सञ्चालन गर्नको लागि करार सेवामा कर्मचारी माग गरेको हो । गाउँपालिकाले पशु चिकित्सक छैटौं तहमा एक जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएका १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवेदकहरुबीच प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।