close

साकेलामा करार सेवामा कर्मचारी माग

साकेलामा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाले सूचना प्रविधि अधिकृतमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले बैशाख ५ गते भित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित १००० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच लिखित तथा प्रयोगात्मक परीक्षाबाट योग्य व्यक्ति छनौट गरिने  गाउँपालिकाले जनाएको छ।