close

महांकालमा करार सेवामा सहजकर्ता माग

महांकालमा करार सेवामा सहजकर्ता माग

Trulli
ADVERTISEMENT

ललितपुर । महांकाल गाउँपालिकाले करार सेवामा किसान सूचीकरण सहजकर्ता माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा २ जना सहजकर्ता माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाको वडा नम्बर १ का लागि किसान सूचीकरणका लागि २ जना सहजकर्ता माग गरेको हो । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र गाउँपालिकामा आवेदन दिन सक्नेछन् । 

प्रविण तह उत्र्तीण गरेका, कम्प्युटर सम्बन्धि दख्खल र कृषि तथा पशु सेवा विषय पढेका व्यक्तिलाई प्राथमिकतामा राखिने गाउँपालिकाले जनाएको छ । छनौट भएका व्यक्तिले एक महिना भर्ना गरिने गाउँपालिकाले जनाएको छ ।