close

विनयी त्रिवेणीमा करार सेवामा कर्मचारी माग

विनयी त्रिवेणीमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

नवलपरासी । विनयी त्रिवेणी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार विनयी त्रिवेणी आधारभूत अस्पतालका लागि अधिकृत तहको मेडिकल अधिकृत पदमा एक जना कर्मचारी माग गरेको हो । नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमवीवीएस उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

योग्यता पुगेका व्यक्तिले १००० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्नेछन् । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।