close

माडीमा अनुदान शिक्षक माग

माडीमा अनुदान शिक्षक माग

Trulli
ADVERTISEMENT

चितवन । माडी नगरपालिकाले करार सेवामा शिक्षक माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै विज्ञान विषयको शिक्षक माग गरेको हो । 

नगरपालिकाले माध्यमिक तहमा नगर अनुदान शिक्षक माग गरेको हो । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित २००० दस्तुर तिरी आवेदन दिन सक्ने जनाइएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।