close

खनियाबासमा कर्मचारी माग

खनियाबासमा कर्मचारी माग

Trulli
ADVERTISEMENT

धादिङ । खनियाबास गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा दुई जना कर्मचारी माग गरेको हो । 

सूचना अनुसार गाउँपालिकाले कृषि स्नातक र पशु स्वास्थ्य प्राविधिक माग गरेको हो । योग्यता पुगेका व्यक्तिले जेठ २४ गतेभित्र आवेदन दिन सक्नेछन् । 

आवेदकहरुबीच गाउँपालिकाको कार्यविधि बमोजिम प्रतिस्प्रर्धा गराइृ योग्य व्यक्ति छनौट गरिने सूचनामा उल्लेख गरिएको छ । छनौट भएका व्यक्तिलाई प्रचलित कानुन बमोजिम तालिम र सुविधाको व्यवस्था गरिने जनाएको छ ।