close

नेपाल मोबाइल व्यवसायी महासंघद्वारा संगठन विस्तार कार्यदल गठन

नेपाल मोबाइल व्यवसायी महासंघद्वारा संगठन विस्तार कार्यदल गठन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले देशैभरि संगठन विस्तारका लागि समिति बनाएको छ । 

शनिबार बागमती प्रदेशको राजधानी हेटौँडामा भएको मोबाइल व्यवसायी महासंघको संगठन विस्तारका लागि बसेको बैठकले सो समिति बनाएको हो । 

प्रकाश अर्याल, चितवन (बागमती प्रदेश), मोहन कार्की, बारा (मधेस प्रदेश) र महादेव शर्मा, पर्सा (मधेस प्रदेश) का संयोजक रहेका छन् । 
यस्तै, सो बैठकले संगठन विस्तारलाई अगाडि बढाउँदै जनचेतना र व्यवसायीका समस्या समाधनमा केन्द्रित हुने महासंघले निर्णय पनि गरेको महासंघका अध्यक्ष भरत भट्टराइले जानकारी दिए ।