close

भियतनाममा आगलागी हुँदा ३२ जनाको मृत्यु

भियतनाममा आगलागी हुँदा ३२ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । भियतनाममा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । दक्षिणी सहर थुआन एनमा रहेको एउटा बारमा भएको आगलागीमा परेर कम्तीमा ३२ जनाको मृत्यु भएको हो । 

आगलागीमा २८ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा १७ पुरुष र १५ महिला छन् ।