close

महिलाहरूको अगाडि रोइरहेका उत्तर कोरियाली शासक (भिडियो)

महिलाहरूको अगाडि रोइरहेका उत्तर कोरियाली शासक (भिडियो)

Trulli
ADVERTISEMENT

काठमाडौं- उत्तर कोरियाली कठोर शासक किम जोङ उन रोइरहेको भिडियो सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल छ । 

प्योङयाङमा आमाहरूको लागि आयोजना गरिएको राष्ट्रिय आमाहरूको बैठकमा उनी भावुक भएर आँसु पुछ्दै गरेको देखिन्छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आमाहरू धेरै बच्चा जन्माउन अपिल गरेका छन् । 

उत्तर कोरियामा लगातार जन्मदर घटिरहेको छ । जनसंख्या घटेर परिरहेको दबाब कम गर्न महिलासहरूसँग धेरै बच्चा जन्माउन आग्रह गरेका समाचारमा उल्लेख छ ।