close

हिलिहाङका वडाध्यक्ष श्रीगुको निधन 

हिलिहाङका वडाध्यक्ष श्रीगुको निधन 

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीप्रसाद श्रीगुको निधन भएको छ । 


कोरोना संक्रणका कारण झापाको बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा उपचार गराइरहेका ३६ वर्षीय सिगुको बिहीबार बिहान निधन भएको हो ।


कोरोना संक्रण भएपछि २७ वैशाखमा सिगुलाई उपचारका लागि कोभिड अस्पताल पाँचथरमा ल्याइएको थियो ।

 

थप उपचारका लागि २९ वैशाखमा उनलाई झापाको बीएन्डसी अस्पताल लगिएको थियो ।