close

महानगरमा भोलि शोक बिदा

महानगरमा भोलि शोक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । महानगरपालिका वडा नम्बर १६ का अध्यक्षको निधनमा शुक्रबार शोक बिदा दिएको हो ।

महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारी काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएका शोक बिदा दिएको हो । उनले शुक्रबार महानगर र अन्तर्गतका कार्यालयहरु बन्द हुने उनले जानकारी दिएका छन् । 

उपचारका क्रममा बिहीबार काठमाडौंस्थित ग्रान्डी अस्पतालमा रिजालको बिहान निधन भएको थियो ।