close

पहिले फालाफाल अहिले त्यही तितेपातीबाट मालामाल

पहिले फालाफाल अहिले त्यही तितेपातीबाट मालामाल

ADVERTISEMENT

हरेक जडिबुटी औषधि हुन्, हरेक चिजको आफ्नै गुण छ भन्ने मान्यता राखिन्छ । हामीकहाँ पाइने अधिकांश बनस्पतिहरूमा केही न केही औषधीय गुण छ । यस्तै एउटा बनस्पति हो, तितेपाती । तितेपातीलाई विशेषगरी नसर्ने रोगहरुको निदानका लागि प्रयोग गरिन्छ । यसको औषधीय गुणका कारण पछिल्लो समय कृषक र उद्यमीहरूको आकर्षण तितेपाती खेतीतर्फ बढेको छ ।