close

मेयर कृषक पुरस्कारद्वारा बेशीसहरका १० कृषक पुरष्कृत

मेयर कृषक पुरस्कारद्वारा बेशीसहरका १० कृषक पुरष्कृत

ADVERTISEMENT

कहिले वातावरणको असरका कारण त कहिले सरकारले मल, बिउ, आवश्यक औजारमा गरेको बेवास्ताका कारण अधिकांश नेपाली कृषक मर्कामा पर्दै आएका छन् । पर्याप्त जमिन भएर पनि त्यस जमिनमा पर्याप्त उत्पादन गर्न सकिरहेका छैनन् ।

 

तीनवटै तहका सरकारले थोरै मात्र कृषकका हितका निम्ति र प्रोत्साहनका निम्ति काम गर्ने हो भने पनि कृषकहरुलाई ठूलै राहत हुन सक्छ । यस्तै प्रोत्साहनको काम गरेको छ लमजुङको बेसीशहरले :