close

स्वर्गद्वारी नगरपालिकामा मिनी मुस्ताङले तान्दै पर्यटक,फस्टाउँदै पर्यटन व्यवसाय

स्वर्गद्वारी नगरपालिकामा मिनी मुस्ताङले तान्दै पर्यटक,फस्टाउँदै पर्यटन व्यवसाय

ADVERTISEMENT

कहिलेकाहीँ आफूले पुग्न चाहेको स्थान वा ठाउँकै झल्को दिने अर्को स्थान भयो भने धेरैका लागि त्यो आकर्षणको केन्द्र बन्ने गर्दछ ।

 

जस्तै, इलामकै झल्को दिने जर्सिङपौवाको चियाबारी होस् वा ताप्लेजुङको पाथिभराको झल्को दिने इलामको पाथिभरा । दुवैको आकर्षण छ नै ।

 

यस्तै अहिले प्यूठानमा पनि मुस्ताङको झल्को दिने भू-आकृतिले पर्यटकको ध्यान तानेको छ ।