close

सुन्दरहरैँचामा देशकै नमूना शौचालय, पुस्तकालयदेखी आरामकक्षसम्म

शौचालय होस् त यस्तो

सुन्दरहरैँचामा देशकै नमूना शौचालय, पुस्तकालयदेखी आरामकक्षसम्म

शौचालय होस् त यस्तो

ADVERTISEMENT

सार्वजनिक शौचालय भन्ने वित्तिकै हामी फोहोर र दुर्गन्धको कल्पना गर्दछौं । तर, चिटिक्क परेको पनि सार्वजनिक शौचालय हुन्छ,भन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।

 

त्यसमाथिपनि शौचालयसँगै पुस्तकालय भन्दा आश्चर्य नमान्ने को होला र ? तर, मोरङको सुन्दरहरैँचामा यस्तै, शौचालय निर्माण भएको छ भने छेउमा आधुनिक पुस्तकालय पनि सञ्चालनमा आएको छ ।