close

लाेप हुने अवस्थामा परम्परागत पञ्चेबाजा

लाेप हुने अवस्थामा परम्परागत पञ्चेबाजा

ADVERTISEMENT

पञ्चेबाजा नेपाली परम्परागत बाजा हो । विवाह-ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने पञ्चेबाजा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।

 

शहरमा मात्र नभई गाउँगाउँमा पनि पञ्चेबाजा लोप हुन थालेको छ ।

 

नेपाली समुदायले परमपरागत रुपमा बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नहुदाँ लोप हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।