close

नवलपुरमा शून्य, पश्चिममा दुई जना मात्रै

नवलपुरमा शून्य, पश्चिममा दुई जना मात्रै

Trulli
ADVERTISEMENT

नवलपरासी– पश्चिम नवलपरासीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा दुई जना जनप्रतिनिधिले सनाखत गरेका छन् ।
बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईं र सोही नगरपालिका वडा नम्बर २ का वडा सदस्य कृष्ण पाण्डेले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।


पूर्वी नवलपरासीमा भने एकीकृत समाजवादी पार्टीमा हालसम्म कोही पनि खुलेका छैनन् । केपी ओली नेतृत्वको नेकपा एमालेबाट छुट्टिएसँगै नेता नेपालले नयाँ पार्टी दर्ता गरेपछि स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी रोज्न मंगलबारसम्मको समयसीमा दिइएको छ ।