close

दैलेखका ९० वटै वडामा एमाले नेतृत्व सर्वसम्मत

दैलेखका ९० वटै वडामा एमाले नेतृत्व सर्वसम्मत

Trulli
ADVERTISEMENT

दैलेख– दैलेखमा रहेका ११ वटा पालिकाका ९० वडामा एकै दिन एमालेले वडा अधिवेशन सम्पन्न गरेको छ । सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले बताए ।


निर्वाचनका लागि ९० वटै वडामा प्रतिनिधि खटाइएको थियो । दैलेखबाट १२ हजार सक्रिय संगठित सदस्यले एमालेमा आबद्धताका लागि प्रक्रिया अगाडि बढाएको र सोहीअनुसार वडा अधिवेशन सम्पन्न भएको शर्माले जानकारी दिए ।