close

घूसकाण्डमा मुछिएका न्यायाधीश कोइराला निलम्बनमा

घूसकाण्डमा मुछिएका न्यायाधीश कोइराला निलम्बनमा

Trulli
ADVERTISEMENT

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्वनमा परेका छन् । 

छानबिन समिति गठनबारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।

न्यायाधीश  कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरण बाहिरिएको थियो । सोपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।