close

राष्ट्रपतिद्वारा राजदूत नियुक्त

राष्ट्रपतिद्वारा राजदूत नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन् । 

संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्री र गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।